अमेरिकाको सात सहरमा प्रस्तुति दिँदै नेपथ्य
Your ads here755 X 100

•
Byसेतोपाटी कला
•
सोमबार, १५ बैशाख २०८२, ४:५३ अपराह्न
अष्ट्रेलियाको सातवटा सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा हालै लोकरक प्रस्तुत गरेको नेपथ्यले अब अमेरिकाको सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ।