द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सम्झौता
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ५:०८ अपराह्न
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवर्द्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरे।