नरेन साउदको पाँच विकेटमा आर्मी एमएम कपको फाइनलमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ५:०५ अपराह्न
त्रिभुवन आर्मी क्लब विराटनगरमा भइरहेको मएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ।