राजेन्द्र लिङ्देनले सुनाए पोखरा एयरपोर्ट निर्माणमा १० अर्ब अनियमितताको हिसाब
Your ads here755 X 100

•
Byमनोज सत्याल
•
सोमबार, १५ बैशाख २०८२, ५:५३ अपराह्न
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टेन्डर आह्वान हुँदा झन्डै १४ अर्ब लागतको अनुमान गरिएको तर सम्झौता गर्दा २२ अर्बमा गरिएकाले त्यसमा भ्रष्टाचार भएको लिङ्देनले बताए।