देवकी विश्व च्याम्पियनसिपकी कास्य विजेतासँग पराजित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ५:५४ अपराह्न
नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसंग पराजित भएकी छन् ।