विद्युत प्राधिकरणले ल्यायो श्वेतपत्र, के के समेटिएको छ?
Your ads here755 X 100

•
Byनिर्मला घिमिरे
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:५५ पूर्वाह्न
ऊर्जामन्त्री दिपकबहादुर खड्काले घिसिङले सार्वजनिक गरेको विवरणमाथि कटाक्ष गर्दै कागजी नाफा देखाएको आरोप लगाएका थिए। अहिले मन्त्रालयले स्वीकृत गरेर सार्वजनिक गर्न लागिएको श्वेतपत्रमा पनि प्राधिकरणको सञ्चित नाफा लगभग त्यही नै छ।