यी स्थानमा आज चट्याङसहित वर्षा हुने सम्भावना
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:३० पूर्वाह्न
कोशी, बागमती, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।