१४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:१४ पूर्वाह्न
१४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएल २०२५ अन्तर्गत गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।