मंगलबार सार्वजनिक हुने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:५२ पूर्वाह्न
मंगलबार (आज) सार्वजनिक हुने भनिएको विद्युत प्राधिकरणले तयार गरेको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ।