संसदमा प्रेम आलेले भने- मैले राखेका कुरा तोडमोड गरेर समाचार आयो
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ११:४१ पूर्वाह्न
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्।