तुलसीपुर उपमहानगरको गाडीले दियो स्कुटरलाई ठक्कर, दुई जना घाइते
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:३२ अपराह्न
दाङको तुलसीपुर उपमहानगरपालिकाको गाडी चलाउन सिक्दै गरेकी एक जना कर्मचारीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।