डिआइजी-एसएसपीलाई सशस्त्र आइजिपीले भने: परिणाममूखि काम गर्न नसके कमाण्ड फिर्ता हुन्छ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:५६ अपराह्न
सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखि काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।