एमएम कप : कोशी प्रदेशसँग नेपाल पुलिस स्तब्ध, प्रेम कामतले लिए पाँच विकेट
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, २:१८ अपराह्न
विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।