रवीन्द्र मिश्रसहित २५ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले लिएको आधार
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:२० अपराह्न
तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई काठमाडौं जिल्ला अदालतले एक आधारमा टेकेर थप सात दिन हिरासतमा राख्न म्याद दिएको छ।