सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रविन्द्र चन्दविरूद्ध अविश्वासको प्रस्ताव पारित, नयाँ अध्यक्षमा दिलिप बस्याल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:३२ अपराह्न
सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको छ।