जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता आज
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ६:११ पूर्वाह्न
तराई–मधेसका दुई ठूला (मधेसी र थारू) क्लस्टरको प्रतिनिधित्व गर्ने जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार (आज) पार्टी एकता हुँदैछ।