सरकारसँगको वार्तामा शिक्षक महासंघले राखेको ९ बुँदे प्रस्ताव
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ७:४८ पूर्वाह्न
महासंघको बैठक सकिएपछि शिक्षा मन्त्रालयमा सरकारसँग वार्ता भएको थियो। मंगलबारको वार्तामा शिक्षामन्त्रीमात्र नभई अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी थिए।