'मिसन रोजगारी' अन्तर्गत स्थानीय सरकारले लिनुपर्ने नीतिबारे कांग्रेसमा छलफल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १०:२२ पूर्वाह्न
नेपाली कांग्रेसले 'मिसन रोजगारी' अभियानअन्तर्गत दिगो रोजगारी सिर्जना गर्न स्थानीय सरकारले लिनुपर्ने नीतिका बारेमा भर्चुअल छलफल गरेको छ।