जसले बेल्जियमका ३ रेस्टुरेन्ट बेचेर गरे चितवनमा लगानी
Your ads here755 X 100

•
Byसन्जिब बगाले
•
बुधबार, १७ बैशाख २०८२, ६:५२ अपराह्न
'खासमा देश घुमूँ, केही पैसा पनि कमाऊँ भन्ने सोचेर जर्मनी गएको थिएँ,' उनले भने, 'त्यस बेला जर्मनी जान नेपालीलाई अग्रिम भिसा आवश्यक थिएन। त्यहीँ गएर निवेदन दिएपछि त्यहाँको सरकारले निर्णय गर्थ्यो।'