बढी शुल्क लिने म्यानपावरलाई प्रतिकामदार ५० हजार जरिवाना
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:३० अपराह्न
प्रतिनिधिसभाबाट पारित भएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा वैदेशिक रोजगारीमा कामदार पठाउँदा तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावरलाई गर्ने जरिवाना संसोधन गरिएको हो।