चालु आर्थिक वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:४९ अपराह्न
राष्ट्रिय तथ्यांक कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा यस्तो जानकारी दिइएको हो।