नेपाल बिजनेस समिटको 'इम्पावर्ड बाई' पार्टनरमा फोन पे
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:०२ अपराह्न
सम्मेलनमा साझेदारीबारे फोनपेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे।