रेशम चौधरीलाई थुनामा राख्न पत्रसहित डिल्लीबजार कारागार पुगेका थिए सर्वोच्चकै कर्मचारी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:३४ अपराह्न
रेशम चौधरीलाई थुनामा राख्ने पत्र लिएर सर्वोच्च अदालतका कर्मचारी नै डिल्लीबजार कारागार पुगेको खुलेको छ।