अनधिकृत पत्र लेख्ने सर्वोच्चका कर्मचारीलाई पक्राउ गरी लगियो काठमाडौं प्रहरी परिसरमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ४:२४ अपराह्न
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गर्ने पत्र लेख्ने कर्मचारीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।