रेशम चौधरीलाई पक्राउ गर्ने पत्र आफै लेखेर प्रहरी र डिल्लीबजार कारागार पुगेका थिए विष्ट
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
बुधबार, १७ बैशाख २०८२, ४:३१ अपराह्न
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने अनधिकृत पत्र लेखेर सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका महिममाम सिंह विष्ट आफै प्रहरी र डिल्ली बजार कारागार पुगेको खुलेको छ।