को हुन् सर्वोच्चबाट अनधिकृत पत्र पठाउने महिमान सिंह विष्ट?
Your ads here755 X 100

•
Byअक्षर काका
•
बुधबार, १७ बैशाख २०८२, ४:५४ अपराह्न
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने कर्मचारी महिमानविष्ट पक्राउ परेका छन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।