अर्थतन्त्रका सबै क्षेत्रमा सुधार हुने, ऋणात्मक देखिएका क्षेत्रमा पनि सुधारको अनुमान
Your ads here755 X 100

•
Byविजयराज खनाल
•
बुधबार, १७ बैशाख २०८२, ७:५८ अपराह्न
लगातार दुई वर्ष ऋणात्मक देखिएका उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्र तेस्रो वर्षमा आएपछि सुधार देखिने अनुमान तथ्यांक कार्यालयको छ।