भाजपा विदेश विभाग प्रमुखले भेटे कांग्रेस सभापति र परराष्ट्र मन्त्रीलाई
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:११ अपराह्न
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।