अनधिकृत पत्र लेख्ने महिमानसिंहलाई हुनसक्छ आठ वर्षसम्म कैद
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
बुधबार, १७ बैशाख २०८२, ५:४४ अपराह्न
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने पत्र लेख्ने कर्मचारीलाई कारबाही गर्न भन्दै सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको छ।