गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेशले पायो निरन्तरता
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ६:२६ अपराह्न
सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा ६५ वर्षको उमेर हद हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता दिएको छ।