१० वर्षसम्म अत्यावश्यकीय बाहेक ठूला सरकारी भवन, विमानस्थलमा लगानी नगर्न एकीकृत समाजवादीको माग
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ६:३२ अपराह्न
नेकपा (एकीकृत समाजवादी) ले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ।