श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौं: प्रचण्ड
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ६:२३ पूर्वाह्न
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बन्नुपर्ने बताएका छन्।