अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ७:५८ पूर्वाह्न
सम्झौतामा युक्रेनले आफ्नो खनिज स्रोतहरूको उत्खननमा अमेरिकी कम्पनीहरूलाई अवसर दिनेछ। त्यसबाट भएका आम्दानी युक्रेनको पुनः निर्माणमा लगानी गर्ने भनिएको छ।