शिक्षकहरूको सडक आन्दोलन आजदेखि स्थगित, निर्णयका लागि महासंघको बैठक बस्दै
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ८:४८ पूर्वाह्न
'सडक आन्दोलनमात्रै स्थगित भएको हो। ऐन जारी हुने अवस्था नबनुन्जेल के गर्ने भन्ने विषयमा महासंघले आज छलफल गरेर निर्णय लिन्छ,' उनले भनिन्।