श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ८:५७ पूर्वाह्न
श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यंग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।