अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ९:१० पूर्वाह्न
अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन्।