ट्रकमा भेटियो ७८३ किलो गाँजा, दुई जना पक्राउ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ११:२५ पूर्वाह्न
थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए।