हामीलाई प्यारो छ हाम्रै पसिना! (तस्बिरहरू)
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १:४६ अपराह्न
अनौपचारिक श्रम क्षेत्रमा आज पनि कैयन् त्यस्ता श्रमिक छन्, जसको ज्यालाको सुरक्षा छैन। मानवोचित व्यवहार पनि पाउन सकेका छैनन्।