कोशी लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने- सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन पर्दैन
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:२० अपराह्न
प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार उद्घाटन गरेका छन्।