राज्यको चरित्र जाँच्ने 'आइकनिक केस' को फैसलामा कसरी चुक्यो अदालत?
Your ads here755 X 100

•
Byडा. मित्र परियार
•
बिहीबार, १८ बैशाख २०८२, २:४६ अपराह्न
तर केटी पक्षको उच्च जातीय अहमता र दलित घृणा उग्र भएकाले उनीहरूले कानुन आफ्नै हातमा लिए। आएका सबै युवाहरूलाई तड्पाई तड्पाई मार्ने योजना बनाए। घेरा हालेर कलिला युवाहरूमाथि निर्मम आक्रमण गरे।