झुटो आश्वासनमा फसाउनेहरू विरुद्ध एकजुट होऔं: राष्ट्रिय मुक्ति पार्टी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:४६ अपराह्न
राष्ट्रिय मुक्ति पार्टीले झूटो आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने ठाउँमा आइपुगेको बताएको छ।