औपचारिक रूपमा फुट्यो एनआरएनए, एकता कति सम्भव?
Your ads here755 X 100

•
Byसन्जिब बगाले
•
आइतबार, २१ बैशाख २०८२, ५:३२ अपराह्न
परराष्ट्र मन्त्रालयलले जुन महाधिवेशन सार्न सर्वोच्च अदालतलाई पत्र लेखेको थियो, त्यही महाधिवेशनका प्रमुख अतिथि बनेर परराष्ट्र मन्त्री आरजु राणा देउवा हायात होटलमा पुगेकी थिइन्।