प्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेता प्रचण्डबीच छलफल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ५:५४ अपराह्न
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ।