आइसिटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्थाको रूपमा फोनपे सम्मानित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:२४ अपराह्न
यो सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्द्धनमा गरेको योगदानको उच्च मूल्यांकन गर्ने बताइएको छ।