राष्ट्रिय हक्कीमा आर्मी सेमिफाइनलमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:२४ अपराह्न
विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो।