रेशम चौधरीको पक्राउबारे गृहमन्त्री लेखकले दिए संसदमा जवाफ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ बैशाख २०८२, ५:१३ अपराह्न
बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नका जवाफ दिनेक्रमा गृहमन्त्री लेखकले संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको विषयमा जवाफ दिएका हुन्।