भ्रष्टाचार मुद्दा दायर भएसँगै कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, ०१ जेठ २०८२, १:१८ अपराह्न
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको छ।