जसलाई इखले बनायो विश्वविद्यालय क्याम्पसको प्रमुख
Your ads here755 X 100

•
Byविजयमणि पौडेल
•
आइतबार, ०४ जेठ २०८२, ५:५१ पूर्वाह्न
उनी दिनभर क्याम्पसमा यताउति हिँडिरहेका, हतारिइरहेका देखिन्थे। कहिले गमलामा पानी हालिरहेका हुन्थे, कहिले कसैलाई गाली गरिरहेका, त कहिले फकाइरहेका हुन्थे। उनी रहेछन् विश्वविद्यालय क्याम्पसका प्रमुख।