लुम्बिनी प्रदेश क्रिकेट संघको विवादित साधारण सभाबाट अध्यक्ष सञ्जय गुरुङ पदमुक्त
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, ०३ जेठ २०८२, ८:५५ अपराह्न
लुम्बिनी प्रदेश क्रिकेट संघको विवादित विशेष साधारणसभाबाट अध्यक्ष सञ्जय गुरुङमाथिको अविश्वासको प्रस्ताव पारित भएको छ।