घरबाट सुरू गरौं सडक सुरक्षा संस्कार
Your ads here755 X 100

•
Byविष्णु थापा
•
शनिबार, २१ चैत्र २०८२, ५:४५ अपराह्न
जब घरबाट कोही सदस्य सवारी साधन लिएर निस्कन्छ, तब परिवारका अन्य सदस्यले 'बिस्तारै चलाउनु', र 'मोबाइल फोन प्रयोग नगर्नु' जस्ता कुराहरू सम्झाउने बानी बसाल्नुपर्छ।